महत्त्वपूर्ण सूचना

वि.सं: असार २१, २०८३

सूचना
मिति सूचना विवरण फाईलहरु पूरा पढ्नुहोस्
असार १५, २०८३ बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्रको लागि सेवा करारतर्फको आयुर्वेद चिकित्सक पदको संक्षिप्त सूची तथा अन्तरवार्ता सम्बन्धी सूचना।
असार १५, २०८३ भीम अस्पतालको लागि सेवा करार तर्फको मेडिकल अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना।
असार १२, २०८३ घर बहालमा लिने सम्बन्धमा।
असार ९, २०८३ लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको लागि सेवा करारतर्फको विभिन्न पदको सफल उम्मेदवार सिफारिस सम्बन्धी सूचना।
असार ८, २०८३ भीम अस्पतालको लागि सेवा करारतर्फको विभिन्न पदको सफल उम्मेदवार सिफारिस सम्बन्धी सूचना।
असार ४, २०८३ भालुबाङ अस्पतालको लागि सेवा करारतर्फको मेडिकल अधिकृत पदमा सफल उम्मेदवार सिफारिस सम्बन्धी सूचना।
असार १, २०८३ लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको लागि सेवा करारतर्फको विभिन्न पदको संक्षिप्त सूची तथा अन्तरवार्ता सम्बन्धी सूचना।
जेठ २८, २०८३ भालुबाङ अस्पताल, दाङको लागि सेवा करारतर्फको मेडिकल अधिकृत पदको संक्षिप्त सूची तथा अन्तरवार्ता सम्बन्धी सूचना।
जेठ २८, २०८३ भीम अस्पताल, भैरहवाको लागि सेवा करारतर्फको विभिन्न पदको संक्षिप्त सूची तथा अन्तरवार्ता सम्बन्धी सूचना।
जेठ ७, २०८३ कपिलवस्तु अस्पताल, तौलिहवाको लागि सेवा करारतर्फको विभिन्न पदको संक्षिप्त सूची तथा अन्तरवार्ता सम्बन्धी सूचना।
बैशाख २२, २०८३ लुम्बिनी प्रादेशिक अस्पतालको सेवा करारमा कर्मचारी पदपुर्ती सम्बन्धी सूचना
बैशाख ९, २०८३ प्युठान आयुर्वेद स्वास्थ्य केन्द्रको लागि सेवा करारतर्फको आयुर्वेद चिकित्सक पदको सफल उम्मेदवार सिफारिस सम्बन्धी सूचना।