निर्णयको जानकारी तथा आवश्यक समन्वय सम्बन्धमा ।
सेवा करारमा पदपूर्ति सम्बन्धी सूचना ।
कर्मचारीको वैयक्तिक विवरण फाराम (सिटरोल) बुझाउने सम्बन्धी सूचना ।
स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन मार्गदर्शन २०८१-०८२
स्वास्थ्य मन्त्रालयबाट सरुवा भएका स्वास्थ्य सेवाका कर्मचारीहरुको विवरण

माननीय खेम बहादुर सारु

स्वास्थ्य मन्त्री

नोद नारायण चौधरी

वरिष्ट स्वास्थ्य शिक्षा प्रशासक (दशौं) (प्रवक्ता)
हाम्रो बारे

नेपालको संविधान २०७२ को धारा १७४ को उपधारा १ ले दिएको अधिकार प्रयोग गरि प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०७८/०१/०६ को निर्णयानुसार लुम्बिनी प्रदेश सरकार (कार्यबिभाजन) नियमावली, २०७४ खारेज भै स्वास्थ्य सम्बन्धी कार्यहरु साविकको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेकोमा प्रदेश सरकार (कार्यबिभाजन) नियमावली, २०७८ जारी भए पश्चात स्वास्थ्य सम्बन्धी बिषय हेर्ने छुट्टै मन्त्रालयको रुपमा स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालय स्थापना भएकोमा हाल यस मन्त्रालयको नाम स्वास्थ्य मन्त्रालय रहेको छ।

सूचना तथा प्रेस बिज्ञप्ति
पदाधिकारी / कर्मचारी
सुचना अधिकारी
कार्यक्रम
प्रकाशन