.

लुम्बिनी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

राप्ती उपत्यका (देउखुरी) , नेपाल

सूचना
मिति सूचना विवरण फाईलहरु पूरा पढ्नुहोस्
असोज ७, २०८० सेवा करारमा कर्मचारी भर्नाको लागि विज्ञापन नं. ६-२२/०७९-८० को नवौं तहमा संक्षिप्त सूचि (short List) मा नाम भएका उम्मेदवारहरुको अन्तरवार्ता सम्बन्धि सूचना।
असोज ७, २०८० सेवा करारमा कर्मचारी भर्नाको लागि विज्ञापन नं. ६-२२/०७९-८० को नवौं तहमा दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको संक्षिप्त सूचि (Short List) सम्बन्धि सूचना।
असोज २, २०८० स्वास्थ्य मन्त्रालयको मिति २०८०/०१/१३ गतेको प्रकाशित विज्ञापन नं. २५/०७९-८० अनुसार मेडिकल ल्याब टेक्नोलोजिष्ट पदमा वैकल्पिक उम्मेदवारको सिफारिस सम्बन्धि सूचना ।
भदौ २६, २०८० सेवा करारमा कर्मचारी भर्नाको लागि विज्ञापन नं. १-५/०७९-८० को नवौं तहमा संक्षिप्त सूचि (short List) मा नाम भएका उम्मेदवारहरुको अन्तरवार्ता सम्बन्धि सूचना।
भदौ २६, २०८० सेवा करारमा कर्मचारी भर्नाको लागि विज्ञापन नं. १-५/०७९-८० को नवौं तहमा दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको संक्षिप्त सूचि (Short List) सम्बन्धि सूचना।
भदौ २५, २०८० बर्दिया अस्पताल, बर्दियाको मिति २०८०/०३/०५ गतेको प्रकाशित विज्ञापन नं. ५/०७९-८० अनुसार विभिन्न पदका उम्मेदवारहरुको सिफारिस योग्यताक्रमको सूची सम्बन्धि सूचना ।
भदौ २४, २०८० स्वास्थ्य मन्त्रालयको मिति २०८०/०१/१३ गतेको प्रकाशित विज्ञापन नं. २३-२७/०७९-८० अनुसार विभिन्न पदका उम्मेदवारहरुको सिफारिस योग्यताक्रमको सूची सम्बन्धि सूचना ।
भदौ १८, २०८० सेवा करारमा कर्मचारी भर्नाको लागि सातौं/आठौं तहमा संक्षिप्त सूची (Short List) मा नाम भएका उम्मेदवारहरुको अन्तरवार्ता सम्बन्धी सूचना ।
भदौ १८, २०८० सेवा करारमा कर्मचारी भर्नाको लागि सातौं/आठौं तहमा स्वीकृत भएका उम्मेदवारहरुको संक्षिप्त सूची (Short List) सम्बन्धी सूचना ।
भदौ १८, २०८० आठौं /सातौं तहको बर्दिया अस्पताल र प्युठान अस्पतालबाट विभिन्न विज्ञापन अनुसार प्राप्त दरखास्तबाट स्वीकृत नामावलीहरु
भदौ १३, २०८० सेवा करारमा कर्मचारी भर्नाको लागि सातौं/आठौं तहमा संक्षिप्त सूची (Short List) मा नाम भएका उम्मेदवारहरुको अन्तरवार्ता सम्बन्धी सूचना ।
भदौ १३, २०८० सेवा करारमा कर्मचारी भर्नाको लागि आठौं तहमा स्वीकृत भएका उम्मेदवारहरुको संक्षिप्त सूची (Short List) सम्बन्धी सूचना ।